Live on
Your Voice, Your Power
एजेन्सी- चीन र अमेरिकाबीच तनावको स्थिति रहँदा दक्षिण चीन सागरमा शनिवार अमेरिकाले दुई युद्धपोत तैनाथ गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले अमेरिकी युद्धपोतलाई नष्ट गर्नका लागि डीएफ–२१डी र डीएफ–२६ जस्ता खतरनाक हतियार रहेको लेखेको छ । त्यसलाई एयरक्राफ्ट क्यारियर किलर भन्ने गरिन्छ । त्यसअघि चीनको परराष्ट्र मन्त्रालयले…