Live on
Your Voice, Your Power
काठमाडौं - पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाको जारी स्थायी कमिटी बैठक प्रतिशोध राख्ने अखडा भएको बताएका छन् । पार्टी फुटको संघारमा पुगिरहँदा बाँस्कोटाले ट्वीट गर्दै बाँस्कोटाले स्थायी कमिटी बैठक प्रतिशोध साध्ने अखडा भएको तथा कोठे बैठकबाट प्रधानमन्त्री हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । पार्टी स्थायी समिति विचार,सङ्गठनकाे मियाे कि अस्थिरता,प्रतिशाेध साध्ने अखाडाे?अधिवेशन…