Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण मध्यम वर्षादेखि हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार देशको पश्चिमी भू-भागमा सामान्यदेखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपातको साथै पहाडी भू-भागका तथा तराई भू-भागका…