समाचार Archives | Page 7021 of 7408 | Khabarhub Khabarhub

मन्त्री राख्ने र फाल्ने विषयमा ओली–प्रचण्ड विवाद !

काठमाडौं– मन्त्रिमण्डल हेरफेरको निर्णय गर्नका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवलाय बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले मन्त्रिमण्डल हेरफेर, नयाँ मन्त्रीहरुको चयन र केही मन्त्रीको विदाइ गर्ने तयारी भएपनि त्यसबारे कुनै छलफल नै नभए नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालय बैठकले नाम अनुमोदन…