समाचार Archives | Page 7030 of 7532 | Khabarhub Khabarhub

दामनमा ज्यान गुमाएका ८ भारतीय मृत्युको कारण अक्सिजन अभाव

काठमाडौं- मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु अक्सिजन अभावका कारण भएको पुष्टी भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार मंगलबार मृत्यु भएका ८ जनामै अक्सिजनको मात्रा कम भएको उल्लेख छ । अक्सिजनको मात्रा कम हुनुको कारण भने कार्बन मोनोअक्साइड ग्यासको विषाक्तता भएको बताइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको…