समाचार Archives | Page 7048 of 7405 | Khabarhub Khabarhub

अफताव आलमको अदालती बयान शुरु

काठमाडौं– विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योग गरेको अभियोग लागेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान शुरु भएको छ । आलमको जिल्ला अदालत रौतहटमा बयान शुरु भएको हो । जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले आलमको बयान शुरु भएको जानकारी दिए । जिल्ला न्यायाधीश दीपक ढकालको इजलाशमा…