समाचार Archives | Page 7051 of 7405 | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस्, कलाकारको छठपूजा

काठमाडौं –  नेपाली कलाकारहरुले छठ पर्व मनाएका छन् । नायिकाहरुले छठको अवसरमा पूजा आराधना गरेका तस्वीर सार्वजनिक गरेका छन् । नायिका रेखा थापाले आफ्नो जन्मभूमि मोरङ पुगेर छठको पूजा गरेकी छिन् । यस्तै दीपाश्री निरौलाले पनि छठको पूजा गरेकी छिन् । त्यस्तै गरी नायिका सञ्चिता लुइँटेल, शिल्पा पोखरेल लगायतले पनि छठको पूजा गरेका छन् ।…