समाचार Archives | Page 7055 of 7405 | Khabarhub Khabarhub

अस्पतालले लुकायो प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य जाँचको सबै रिपोर्ट बारे भन्न नमिल्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गर्दै अस्पतालले स्वास्थ्य अवस्थाको गोपनियतालाई ख्याल राख्दै सवैकुरा सार्वजनिक नगरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा ग्रान्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले भने, ‘डायलाइसिस भनेको सामान्य हो,…