Live on
Your Voice, Your Power
काठमाडौं– उदयपुरका मिलन राउत एक महिनाअघि बिरामी आमालाई लिएर राजधानी आइपुगे । दमको बिरामी र साधारण ज्वरोका कारण डाक्टरले उनकी आमालाई केही महिना आराम गर्न सल्लाह दिए । तर अहिले ७० वर्षीया बिरामी आमालाई लिएर उनी उदयपुर फर्कन लागेका छन् । शुक्रबार उनी आमालाई लिएर नयाँ बसपार्कस्थित प्रतीक्षालयमा बसिरहेका थिए । ‘डाक्टरले केही महिना आराम…