समाचार Archives | Page 7076 of 7378 | Khabarhub Khabarhub

क्यान निर्वाचन : ५ प्रदेश सदस्य र १ महिला सदस्य निर्विरोध

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । आजको निर्वाचनबाट क्यानले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिका लागि ५ प्रदेश सदस्य तथा एक महिला सदस्य निर्विरोध चयन भएका छन् । प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम…