समाचार Archives | Page 7295 of 7346 | Khabarhub Khabarhub

जापानसँगको श्रम समझदारी : कोरिया कामदार पठाए जस्तो होइन

केही समय यता नेपाली श्रमिकलाई जापान सरकारले विभिन्न क्षेत्रका कामका लागि लैजाने भन्ने विषयले चर्चा पाइरहेको छ। यही चर्चाका बीच सोमबार मात्रै नेपाल र जापान सरकारबीच कामदार लैजाने विषयमा श्रम समझदारी पत्रमा द्विपक्षीय हस्ताक्षर समेत भयो । जापान जाने मनसाय पालेका नेपालीहरुमा कतै कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत कोरिया लैजाने शैलीमा नै सरकारले कामदारलाई पठाउँछ…