समाचार Archives | Page 7395 of 7403 | Khabarhub Khabarhub

डीपीएलमा काठमाडौंको विजयी सुरुवात

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल)मा काडमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रस्तावित फाप्ला अन्राष्ट्रिय रंगशालामा भएको खेलमा काठमाडौंका मेहवुव आलमले चौका प्रहार गर्दै टिमलाई १ बल बाँकी रहँदै जीत दिलाए । धनगढीविरुद्ध काठमाडौंका अग्रपङ्तीका ब्याटस्म्यान गौरव तोमर, अङ्कीत डबास र अनिल कूमार शाहले राम्रो प्रदर्शन गरे पनि मध्यक्रमका ब्याट्सम्यान…