समाचार Archives | Page 7422 of 7896 | Khabarhub Khabarhub

पक्राउ परेका १ सय २२ चिनियाँको राहादानी रद्द, दुईवटा विमानमा चीन लैजाने

काठमाडौं– १ सय २२ चिनियाँ नागरिकको राहदानी चिनियाँ दूतावासले रद्द गर्ने भएको छ । भिसाको दुरुपयोग गरी शंकास्पद गतिविधि गरेको भन्दै उनीहरु पुस २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको स्रोतको दाबी छ । पक्राउ परेका मध्ये ९६ जनाको राहदानी नभएको र…