Live on
Your Voice, Your Power
काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले देशको आवश्यकतालाई हेरेर चीनसँग सम्झौता गर्न सुझाव दिएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा हुने सम्झौतामा देशलाई प्राथमिकतामा राखेर सम्झौता गर्न महतले सरकारलाई सुझाव दिए । राजधानीमा आयोजित कार्यक्रममा डा.महतले नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एसियाली विकास बैंकको भन्दा कम ब्याजदरमा लिनुपर्ने उनको भनाई छ…