समाचार Archives | Page 7565 of 7878 | Khabarhub Khabarhub

ग्रानडालाई हराउँदै रियल शीर्ष स्थानमै यथावत

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले गएराति भएको खेलमा जित निकाल्दै शीर्ष स्थानलाई यथावत राखेको छ । शनिबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–२ गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रीगेजले एक–एक गोल गरे । ग्रानडाका डार्विन माचिस र डोमिन्गोस…