Live on
Your Voice, Your Power
एक सफल जीवनयापनका लागि हामीले धेरै ठाउँमा धेरै प्रकारका इन्टरभ्यू (अन्तर्वार्ता) फेस गर्नुपर्ने हुन्छ । स्कूलमा भर्ना हुन, कलेज ज्वाइन हुन, जागिर खान अन्तर्वार्ता अनिवार्य जस्तै हुन्छ । अहिले त आफ्ना बालबालिकालाई स्कूल भर्ना गर्दा पनि अभिभावकले समेत अन्तर्वार्ता फेस गर्नुपर्ने समय आइसकेको छ । आज हामी तपाईंलाई नयाँ जागिरका लागि दिनुपर्ने अन्तर्वार्ता र त्यसको…