Live on
Your Voice, Your Power
भारत र पाकिस्तानबीच युद्धको अवस्था बनेको छ । भारतीय वायुसेनाले लाइन अफ कन्ट्रोल पार गरेर पाकिस्तानी आकाशबाट जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त पारेको र उक्त हमलामा तीन सय ५० भन्दा धेरै आतंकवादी मारिएको दाबी गरेको छ । उता पाकिस्तानले भने भारतीय दाबीको खण्डन गरेको छ । तर भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको…