समाचार Archives | Page 798 of 6959 | Khabarhub Khabarhub

सुनको भाउ ८०० रुपैयाँले घट्यो 

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ ८०० रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो…