समाचार Archives | Page 800 of 6916 | Khabarhub Khabarhub

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सुरक्षाका विषयमा छलफल

काठमाडौँ– आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सुरक्षासँग सम्बन्धित भएर छलफल भएको छ ।  निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सरकारले बल प्रयोग गर्ने तयारीसँगै दुर्घटना हुन नदिन र संयमित भएर आन्दोलनका कार्यक्रम अगाडि बढाउन दुवै पक्षबीच छलफल भएको शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले जानकारी दिइन् । हिजोदेखि सुरु भएको आन्दोलनले सर्वसाधारणलाई समस्या भएको…