समाचार Archives | Page 950 of 7896 | Khabarhub Khabarhub

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ ।  जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रूपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं.१२ का अध्यक्ष दानबहादुर राईले बताए।  जालपाका स्थानीयले २०६९ सालमा चन्दा…