समाचार Archives | Page 951 of 6914 | Khabarhub Khabarhub

घरमा मनि प्लान्ट किन र कुन दिशामा रोप्ने ? 

हामीले जहिले सुन्दै आएको भनाई घरभित्र मनि प्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । नेपाली समाजमा जति–जति मनि प्लान्ट हुर्किन्छ, फैलन्छ त्यति नै घरमा समृद्धि र पैसा भित्रिन्छ भन्ने मान्यता छ । के तपाई पनि मनि प्लान्ट रोप्न तयारी गर्दै हुनुहुन्छ । के हो त मनि प्लान्ट ? मनि प्लान्ट, खासमा एक लहरे प्रजातिको वनस्पति…