प्रवास Archives | Page 25 of 89 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने तयारी

काठमाडौं- वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ । बुधवार गैरआवासीय नेपाली संघ ९एनआरएनए० को बालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा कोषका अधिकारीले सम्भवतस् एक हप्ताभित्रै यससम्बन्धी कार्यविधि तयार भइसक्ने जानकारी दिए । कोषका कर्मचारी र संघका पदाधिकारीबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सहकार्य…