प्रवास Archives | Page 36 of 89 | Khabarhub Khabarhub

भिजिट भिसामा दुबई पुगेका ७ नेपाली अलपत्र

दोहा– दलाल (एजेन्ट)ले देखाएको प्रलोभनमा पर्दा विदेशी भूमि पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा रहेका एजेन्टसँगको समन्वयमा विदेश जाने नेपाली अलपत्र परेका धेरै समाचार पनि सार्वजनिक हुन थालेका छन् । पछिल्लो क्रममा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु गत बर्षको…