Live on
Your Voice, Your Power
काठमाडौं- गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्व ज्ञान सम्मेलन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट संचालित तीन दिने सम्मेलन (अक्टोबर ९-११, २०२०) को उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सम्मेलनलाई परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली, काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजू, नेपाल उद्योग वाणिज्य मह संघकी अध्यक्ष भवानी राणा, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र…