Live on
Your Voice, Your Power
दोहा : सरकारले भदौ १ गतेदेखि अन्तराष्ट्रिय हवाई उडान सूचारु गर्ने निर्णय गरेसँगै खुशी भएका प्रवासी नेपालीहरु सरकार त्यो निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेपछि मात्र अन्तराष्ट्रिय हवाई सूचारु गर्ने जनाएपछि प्राय:जसो खाडी राष्ट्रमा काम गर्ने तथा विगत लामो समयदेखि काम बिहिन भएर बसेका नेपालीहरु सरकार प्रति आक्रोसित भएका छन् । विगत केहि वर्षदेखि…