Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण कोरिया सरकारले भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको कोरियाको न्याय मन्त्रालयले जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका…