प्रवास Archives | Page 84 of 92 | Khabarhub Khabarhub

नेपाली युवतीमाथि अष्ट्रेलियामा छुरा प्रहार

काठमाडौं - अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो चोट लागेको उनको अवस्था सामान्य नै रहेको छ । रोयल व्रिजवेन महिला अस्पतालमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ ।…