प्रवास « Khabarhub

जापानस्थित नेपाली दूतावासद्वारा आयोजित घुम्ती शिविरमा १४०० भन्दा बढीले लिए सेवा

काठमाडौं- जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको कुशल नेतृत्वमा नेपाली दूतावासले हालैका दिनहरूमा उल्लेखनीय प्रगतिहरू हासिल गरेको छ । जापानमा रहेका नेपाली समुदायबीच दूतावासको प्रभावकारी व्यवस्थापनको प्रशंसा बढ्दै गएको छ। दूतावासद्वारा आयोजित घुम्ती शिविरहरूले नेपाली समुदायलाई अत्यधिक राहत प्रदान गरेको छ। हालै नागोया शहरमा आयोजित शिविरमार्फत १४०० भन्दा बढी नेपालीले सेवा प्राप्त…