प्रवास Archives | Page 99 of 100 | Khabarhub Khabarhub

कतार च्यारिटी र कतार एयरवेजले बाढ्यो २ सय परिवारलाई खाद्यान्न

काठमाडौं- अरेबिक क्यालेन्डरको रमजान महिना सम्पूर्ण जगतका लागि अत्यन्त पुण्य कमाउने अवसर हो। यस महिनामा बिशेषगरि मुस्लिम समुदायका संघ संस्था तथा व्यक्तिहरुले सकेसम्म धेरै सामाजिक कार्य गर्ने गर्दछन। यहि समयको सदुपयोग गर्दै कतार च्यारिटी र कतार एयरवेजको सहकार्यमा काठमाडौंका दुई सय बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन। 'रमजान फूड प्याकेट डिस्ट्रीब्यूशन' कार्यक्रम अन्तर्गत गरीब,…