Live on
Your Voice, Your Power
काठमाडौं–नयाँवर्षको अवसर पारेर राजधानीको नयाँबानेश्वरमा फोकस फेशन हाउस नामक मोडलिङ एजेन्सी सञ्चालनमा आएको छ । फेशन हाउसको नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरिका श्रेष्ठ सुभारम्भ गरे । हाउसका सञ्चालक आदर्श शर्माले फेशन हाउसमार्फत इभेन्ट र ब्युटी पिजेन्ट आयोजनासँगै विज्ञापन तथा वेब सिरिज र म्युजिक…