अवार्ड Archives | Page 9 of 18 | Khabarhub Khabarhub

रिबनको वार्षिकोत्सवमा विविध सम्मान

काठमाडौं– रिबन इन्टरटेनमेन्टले स्थापनाको सातौं वार्षिकोत्सवको अवसर पारेर नेपाली फिल्म, संगीत र पत्रकारिताको क्षेत्रबाट राष्ट्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई शनिबार सम्मान गरेको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले अभिनेता धिरेन शाक्य, रंग पत्रकार जीवन पराजुली, म्यूजिक भिडियो निर्देशक विधान कार्की, गीतकार दयाराम पाण्डे, संगीतकारहरु अर्जुन पोखरेल, दीपक शर्मालाई सम्मान गरे । त्यस्तै फिल्म…