सेलिब्रेटी Archives | Page 27 of 54 | Khabarhub Khabarhub

फिल्मी क्षेत्र प्रायः बन्द रहँदा अक्षयका हातमा ६ फिल्म प्रोजेक्ट

बलिउड अभिनेता अक्षय कुमारको क्रेज अहिले बढ्दो छ । तिनै खानलाई पछि पार्दै उनी सर्वाधिक कमाउन कलाकारको सुचीमा परेका छन् । अक्षयद्धारा अभिनित पछिल्ला फिल्महरु सुपरहिट छन् । उनको हरेक बर्ष ४/५ वटा फिल्म रिलिज हुदै आएको छ । कोरोना भाइरसको संक्रमणका कारण फिल्मी क्षेत्रमा पारीरहेको असरका कारण कैयौं ठुला स्टार बलिउडकर्मीले काम पाएका छैनन्…