सेलिब्रेटी Archives | Page 29 of 54 | Khabarhub Khabarhub

कलाकारलाई नेपालमा कतिवटा जिल्ला छन् भन्ने थाहा नहुनु कति जायज ?

काठमाडौं – नेपाली कलाकारहरुले फिल्ममा राम्रो अभिनय गर्दैनन् भनेर त दर्शकले भन्दै आइरहेका छन् । कलाकारलाई निर्माताले पनि गैरजिम्मेवार भएको आरोप लगाउने गर्छन् । नेपालका कलाकार राम्रो काम गरेर भन्दा विवादमा आएर चर्चामा आउने गर्छन् । केही फिल्ममा शीर्ष भूमिका निभाएकी कलाकार पूजा शर्माले हालै एक अन्तर्वार्तामा आफूलाई नेपालमा कति जिल्ला छन् भनेर समेत थाहा…