Live on
Your Voice, Your Power
फिल्म ‘धोनी एन अनटोल्ड स्टोरी’ बाट बलिउडमा करियर शुरु गरेकी अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । दिशा आफ्नो हट र ग्याल्यामरस तस्वीरका कारण सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन् । हालसालै दिशाले एक फोटोशूट गराएकी छिन्, जसको तस्वीर उनले इन्टाग्राममा शेयर गरेकी छिन् । दिशाले गोल्डेन कलरको गाउन लगाएकी छिन् जहाँ उनी निकै…