सिनेमा Archives | Page 12 of 132 | Khabarhub Khabarhub

तामाङ भाषाको फिल्म चार दाम सुरु

काठमाडौँ - तामाङ जातिको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्न फिल्म ‘चारदाम’ निर्माण हुने भएको छ। फिल्मको गत सोमबार इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मुुहुर्त गरिएको थियो। मुहुर्तमा नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङ घिसिङले क्ल्याप, नेपाल चलचित्रकर्मी महासंघ…