Live on
Your Voice, Your Power
काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र प्रमुख भूमिकामा रहेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले कमलपोखरीस्थित एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको ट्रेलरले फिल्ममा बल्छी धुर्बे नै केन्द्रीय भूमिकामा रहेको प्रष्ट पारेको छ । ३ मिनेट लामो ट्रेलरमा उनी नै हाबी छन् । गरिबीमा हुर्किएको…