Live on
Your Voice, Your Power
काठमाडौं – आज शुक्रबारदेखि नेपालभर एकसाथ तीन फिल्म रिलिज भएका छन् । आजदेखि नेपाली सिनेमा घरमा फिल्म ‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ प्रदर्शनमा आएका हुन् । यीमध्ये फिल्म ‘द म्यान फ्रम काठमाडौं’ मा लगानीका हिसाबले बढी लगानीको फिल्म हो । फिल्मलाई हलिउडको मार्केटमा पनि रिलिज गर्ने भनिएको छ । नेपालीसहित विदेशी…