सिनेमा Archives | Page 56 of 127 | Khabarhub Khabarhub

‘घर आउ’ चार फेस्टिभलमा छनोट

काठमाडौं– कोभिड महामारीका कारण एकापसमा भेटघाट गर्न नसकेका आमाछोराको कथा समेटिएको सट फिल्म ‘घर आउ’ चार फिल्म फेस्टिभलमा छनोट भएको छ । किर्तना बासकोटा निर्देशित यो फिल्म क्यानडाको ‘भ्यानकुभर फिल्म फेस्टिभल’, न्यूयोर्ककको ‘न्यूयोर्क लिफ्ट अफ फिल्म फेस्टिभल’, ‘टोकियो लिफ्ट अफ फिल्म फेस्टिभल’ र टर्कीमा हुन लागेको फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्ममा अभिनेत्री उमादेवी…