Live on
Your Voice, Your Power
काठमाडौं- कलाकारिताबाट विश्राम लिएर समाज सेवामा लागेका सिताराम कट्टेल ‘धुर्मस’ अभिनयकर्ममा फर्किएका छन् । चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणमा असफल भएपछि उनी अभिनयमा फर्किन लामो समय लाग्यो । यही असारको सुरुवातमा धुर्मुस र उनको श्रीमति कुन्जाना घिमिरे ‘सुन्तली’को अभिनय भएको म्युजिक भिडियो सार्वजनिक भयो । असारको अन्त्यबाट यो जोडीले युरोपका विभिन्न देशका सहरमा आयोजिक…