सिनेमा « Khabarhub

महानायक हमाल अभिनीत फिल्मको व्यापार डेढलाख भन्दा कम

काठमाडौं – महानायक राजेश हमाल शीर्ष भूमिकमामा रहेको फिल्म ‘प्रवासी जीवन’को व्यापार बक्स अफिसमा अति कमजोर देखिएको छ । चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् सोमबार दिएको जानकारी अनुसार यो फिल्मले एक लाख ३८ हजार मात्रै व्यापार गरेका हो । फागुन १५ बाट प्रदर्शनमा आएको यस फिल्म हेर्नका लागि ५०९ वटा टिकट बिक्री भएको छ ।…