राजनीति Archives | Page 1000 of 2051 | Khabarhub Khabarhub

‘निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ’

अर्घाखाँची– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोख्रेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि-कांग्रेसले गर्ने दावी गरेका छन् । प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा। पोख्रेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्ट्याए ।   ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णत असफल भएकोले…