Live on
Your Voice, Your Power
काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने बताएका छन् । सोमबार सामाजित सञ्जालमार्फत थापाले दलहरुको विकल्प दलहरु नै भएको बताएका हुन् । उनले अहिलेको संरचनामा सुधार गर्नुपर्ने उल्लेख गरेका छन् । ‘प्रजातन्त्ररलोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्छ। एउटा दल असफल…