राजनीति Archives | Page 1114 of 2046 | Khabarhub Khabarhub

सरकार इपिजीको प्रतिवेदन बुझ्न तयार छ : परराष्ट्र मन्त्री खड्का

काठमाडौँ– परराष्ट्र मन्त्री डा नारायण खड्काले सरकार नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) को प्रतिवेदन बुझ्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्ने क्रममा सांसदहरुले उठाएका प्रश्नको सन्दर्भमा जवाफ दिँदै मन्त्री खड्काले उक्त प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नु दुई देशको हितमा हुने बताए । यसबाट इतिहासदेखि बाँकी रहेका विषयवस्तुको सम्बोधन गर्न र…