Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा गणतन्त्रात्मक बहुदलीय शासन व्यवस्थाले स्थायित्व पाइसकेको बताएका छन् । अनेरास्ववियुले भृकुटीमण्डपमा आयोजना गरेको विद्यार्थी महोत्सव अन्तर्गत दोस्रो दिनको ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व ?’ विषयक प्यानल छलफलमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । ‘अब नेपालमा अर्को संविधानको खोजी भएको छैन, अर्को व्यवस्थाको खोजी भएको छैन, हामी…