राजनीति Archives | Page 119 of 1903 | Khabarhub Khabarhub

निर्माण व्यवसायीको बक्यौता दसैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री डा महत

चितवन- अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघि नै गरिने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँअगाडि नै भुक्तानी हुने बताए । आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “असार मसान्तसम्ममा रु ६० देखि ७० अर्ब तिरिसकेका छौँ । अब रु छदेखि…