राजनीति Archives | Page 1207 of 2040 | Khabarhub Khabarhub

मुस्ताङको लोमान्थाङमा दलित महिला कोटा शून्य

मुस्ताङ– उम्मेद्वारको हाडबाजी छ, तल्लो क्षेत्रमा । बल्लबल्ल उम्मेद्वार पाइन्छ हिमालतिर । लोमान्थाङमा उम्मेद्वार नपाएर अघिल्लो कार्यकाल दलित महिला सदस्यको कोटा शून्य भयो । ५ वटै वडामा दलित महिला सदस्य उठेनन् । यसपालि वडा नम्बर ५ मा एमाले र कांग्रेस दुवै पार्टीले उम्मेद्वार उठाएका थिए । तर उम्मेद्वारी फिर्ता लिने समयमा उनीहरू दुवै जना चुनावी…