राजनीति Archives | Page 1221 of 2039 | Khabarhub Khabarhub

महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक २ बजे बस्ने

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसले महानगर/उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो आज लगाउने भएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याउन कांग्रेसले दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे सुरु हुने बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाइएको छ। यसअघि हिजो…