राजनीति Archives | Page 1281 of 2052 | Khabarhub Khabarhub

ओलीले भने– ‘गठबन्धनले संसदलाई भत्ता खाने थलो बनायो’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोका रूपमा मात्र प्रयोग गरिएको बताएका छन् । शनिबार काठमाडौँमा नेपाल निजामति कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशनमा ओलीले मुद्दा लडेर ल्याइएको संसदलाई गठबन्धन दलले निकम्मा बनाएको र भत्ता खानेबाहेक कुनै काम हुन नसकेको बताएका हुन् । उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा…