राजनीति Archives | Page 130 of 1917 | Khabarhub Khabarhub

सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए । सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौँ भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको…