राजनीति Archives | Page 1349 of 1997 | Khabarhub Khabarhub

खुला केन्द्रीय सदस्यमा देवी ज्ञवालीले पाए सर्वाधिक मत (सम्पूर्ण सूचीसहित)

काठमाडौँ– नेकपा एमालेको खुलातर्फको ८४ सदस्यका लागि भएको निर्वाचनमा देवी ज्ञवालीले सबैभन्दा बढी १८७७ मत प्राप्त गरेका छन् । चितवनका ज्ञवाली प्रचण्डपुत्री रेणु दाहालसँगको निर्वाचनमा भरतपुरको मेयरमा उम्मेदवार भएदेखि नै चर्चामा छन् । ज्ञवालीपछि दोस्रो लोकप्रिय मत ठाकुर गैरेले पाएका छन् भने तेस्रो लोकप्रिय मत किरण गुरुङले पाएका छन् । खुल्ला केन्द्रीय सदस्यहरु अग्नि खरेल…